सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान

काठमाडौं । विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको जानकारी दिनुभयो । प्रतिनिधिमण्डलमा कार्यकारी निर्देशक घिसिङ … Continue reading सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान